१० मंसिर , काठमाण्डौ । भाटभटेनी सुपर मार्केटका संचालक, व्यवसायी मीनबहादुर गुरूङबाट नेकपा एमालेले जग्गा लिएको विषयमा परेको रिटमाथि आज पनि सुनुवाइ हुन सकेन । सुनुवाइका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा पेशी चढेको थियो । तर आज पनि सुनुवाइ हुन सकेन । यसअघि पनि पटक पटक सुनुवाइका लागि पेशी तोकिए पनि सुनुवाइ… Continue reading एमालेलाई जग्गा दान मुद्दामा आज पनि सुनुवाइ भएन