२०२३ मा नेपालमा काण्डैकाण्ड

१६ पुष,काठमाण्डौ । अंग्रेजी वर्ष २०२३ आजबाट सकिदैछ । यस वर्ष नेपालका लागि पनि चरम सत्ताको खेलदेखि महाविपत्ति र विभिन्न काण्डहरु देखापरे ।२०२३ सुरु हुनुअघि एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको समर्थनमा दाहाल प्रधानमन्त्री भए । चुनावमा गठबन्धन गरेको कांग्रेसले प्रधानमन्त्री नदिएपछि दाहाल एमाले समक्ष पुगे । दाहाल सरकारमा पहिलो पटक नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी… Continue reading २०२३ मा नेपालमा काण्डैकाण्ड