१२ वैशाख,काठमाण्डौ । आठ वर्षअघि २०७२ साल वैशाख १२ गते शनिवार गएको ७ दशमलव ८ रेक्टरको भूकम्प सम्झिदा अहिले पनि धेरैको मुटु हल्लिन्छ । सो महाभूकम्पमा परेर ८ हजार ५ सय ५६ जनाको ज्यान गएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ६… Continue reading आठ वर्षअघिको त्यो महाभूकम्प….