१५ मंसिर,काठमाडौं । आज डिसेम्बर एक अर्थात् विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले ३५ औं विश्व एड्स दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रमको आयोजना मनाइरहेको केन्द्रका निर्देशक डा. सुधा देवकोटाले बताइन्… Continue reading ३५ औं विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै