३५ औं विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

१४ मंसिर ७९, बिहीबार

१५ मंसिर,काठमाडौं ।

आज डिसेम्बर एक अर्थात् विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले ३५ औं विश्व एड्स दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रमको आयोजना मनाइरहेको केन्द्रका निर्देशक डा. सुधा देवकोटाले बताइन् ।

सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउन सुरु गरिएको हो । सो प्रभातफेरी स्वास्थ्य सेवा विभाग टेकुबाट सुरु भई त्रिपुरेश्वर हुँदै पुनः टेकुमै पुगेर कोणसभामा परिणत भएको थियो ।प्रत्येक वर्ष एचआइभी–एड्सको रोकथाम, हेरचाह र उपचार सेवाका लागि यो दिवस मनाउने गरिन्छ । निर्देशक डा।देवकोटाले एचआईभी संक्रमितले समयमा औषधि सेवन गरेमा अन्य सामान्य रोगीहरु झैं बाच्न सक्ने बताइन् ।

संक्रमितहरुलाई नडराइकन आगाडि आएर निरन्तर औषधि सेवन गर्न उनले आग्रह गरिन् । औषधि सेवन गरेमा सर्न र ज्यान जानबाट जोगाउन सकिने उनले बताइन् । समयमै पहिचान भई उपचार भएमा एड्सको अवस्थामा नपुग्ने चिकित्सकहरूको भनाइ छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top