सेनाले चरमपन्थीलाई हानेको ड्रोन बस्तीमा खसेपछि…

१८ मंसिर, एजेन्सी । नाइजेरियामा चरमपन्थी समूहलाई लक्षित गरी हानेको ड्रोन दुर्घटनावश बस्तीबीच खस्दा कम्तीमा पनि ८५ जना सर्वसाधारण मारिएका छन् । नाइजेरियाली सेनाले हानेको यस ड्रोनको निशानामा चरमपन्थी थिए, तर दुर्घटनावश कादुना प्रान्तस्थित एक गाउँमा खसेको हो । नाइजेरियाको नेशनल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीका अनुसार यो दुर्घटना आइतबार स्थानीय मानिसहरू एक मुस्लिम पर्व मनाउन भेला… Continue reading सेनाले चरमपन्थीलाई हानेको ड्रोन बस्तीमा खसेपछि…