१ जेठ, एजेन्सी । क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । आइतबार राति इस्पानियोललाई ४–२ ले हराएसँगै बार्सिलोनाले २७औँ स्पेनिस ला लिगाको उपाधि जितेको हो । बार्सिलोनाले चार खेल अगावै उपाधि जितेको हो । बार्सिलोनाको सफल इतिहासमा आकर्षक आक्रमक फुटबल ब्रान्ड जोडिन्छ । तर, जारी सिजन बार्सिलोना फरक शैली अपनाएको छ ।… Continue reading बार्सिलोना ४ खेल अगावै ला लिगा च्याम्पियन