मिष्टर एशियाको उपाधि भारतका मनीलाई

२० भदौ, एजेन्सी । ५५औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनसिपमा मिष्टर एशियाको उपाधि भारतका सराभनन मनीले जितेका छन् । आफ्ना १० प्रतिस्पर्धीलाई पछि पार्दै मनीले उपाधि जितेका हुन् । शारीरिक सुगठनतर्फको विभिन्न १० तौलसमूहका विजयीहरुबीच भएको मिष्टर एशियाको विजेता मनीले ट्रफी पाए । उनी ९० केजी तौलसमूमा विजयी हुँदै ओभर अल राउण्डमा प्रवेश… Continue reading मिष्टर एशियाको उपाधि भारतका मनीलाई