२२ असोज , एजेन्सी । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले मध्यपूर्वमा थप द्वन्द्व रोक्न इजरायललाई हतियार आपूर्तिमा प्रतिबन्ध लगाउन माग गरेपछि इरानविरुद्ध आक्रमणको अन्तिम तयारीमा रहेको इजरेललाई नराम्रो झट्का लागेको छ । फ्रान्सेली राष्ट्रपतिको यो अभिब्यक्तिविरुद्ध इजरेल प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कडा शब्दमा आलोचना गर्दै युद्ध जित्न फ्रान्सको सहयोग नचाहिने बताएको भोलिपल्टै ५७ देश फ्रान्सको बाटो तथा… Continue reading ५७ देश इजरायलको विपक्षमा, फ्रान्स सबैभन्दा अघि