भारतले ७५ रुपैयाँको सिक्का जारी गर्दै

१३ जेठ, एजेन्सी । भारतले नयाँ संसद् भवन उद्घाटनको अवसरमा ७५ रुपैयाँको सिक्का सार्वजनिक गर्ने भएको छ । आइतबार मे २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भारतको अर्थ मन्त्रालयले बिहीबार नयाँ संसद् भवनको उद्घाटनको सम्झनामा ७५ रुपैयाँको सिक्का जारी गरिने घोषणा गरेको हो । उक्त सिक्कामा… Continue reading भारतले ७५ रुपैयाँको सिक्का जारी गर्दै