५ माघ, काठमाडौं । काठमाडौंको गोंगबुबाट ७ सय बढी राहदानीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।बुधबार साँझ साढे ६ बजे प्रहरीले काठमाडौं महानगरपालिका २६ गोंगबु वीरेन्द्र एश्वर्यमार्गमा रहेको होटलबाट राहदानीसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिका ३ घर भई टोखा बस्ने ४८ वर्षीय लोकजंग खड्का, सिन्धुली कमलामाई घर भई मित्रनगर बस्ने… Continue reading ७ सय बढी राहदानीसहित गोंगबुको होटलबाट तीन जना पक्राउ