१५ माघ , काठमाण्डौ । ‘मनी हाइस्ट’ र ‘बर्लिन’ जस्ता सिनेमाका सिरीजमा देखाइएका चोरी अब कथामा मात्रै सिमित रहेनन् । यस्ता घटनाहरु वास्तविकरुपमै हुन थालेका छन् । हालै नेदरल्याण्ड्समा एक यस्तो तरिकाले चोरी भएको घटना सार्वजनिक भएको छ जसले यूरोप त हल्लिएको छ नै, विश्वलाई नै तरंगित बनाएको छ । नेदरल्याण्ड्समा चोरहरुले एक म्यूजियममा चोरी… Continue reading एक यस्तो चोरी जसले हल्लायो सिंगो यूरोप