विश्वका धनी देश किन पुगे हिरोसिमा ?

५ जेठ, एजेन्सी । विश्वका धनी तथा औद्योगिक मुलुकहरुको संगठन जि–सेभेनको सम्मेलन शुक्रबारदेखि जापानको हिरोशिमामा सुरु हुँदैछ । यस वर्षको आयोजक जापानका प्रधानमन्त्री फुमियो किशिदाले यो शिखर सम्मेलनमा थप आठजना पाहुनालाई निम्तो गरेका छन् । रुस युक्रेन युद्ध चरम उत्कर्षमा पुगेको बेला जि–सेभेनको बैठकमा विश्वका अन्य देशहरुलाई पनि सहभागि गराइनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। वार्षिक… Continue reading विश्वका धनी देश किन पुगे हिरोसिमा ?