१३ माघ , एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासका तीन चर्चित हत्या प्रकरणहरू — पूर्वराष्ट्रपति जोन एफ. केनेडी (जेएफके), उनका भाइ रोबर्ट एफ. केनेडी (आरएफके), र नागरिक अधिकार नेता मार्टिन लुथर किंग जूनियर (एमएलके) — का बाँकी गोप्य फाइलहरू सार्वजनिक गर्न आदेश दिएका छन्। ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै यी हत्याका विषयमा अहिलेसम्म… Continue reading तहल्का मच्चाउदै ट्रम्प,JFK देखिMLK सम्मका हत्या फाइल खुल्ने