२ कार्तिक , काठमाण्डौ । उत्तरपश्चिम सिरियामा फर्निचरसहितका स्थलमा भएको रूसी आक्रमणमा दश जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको युद्ध अनुगमन सङ्गठनले जनाएको छ । “इदलिबको ग्रामीण इलाकामा भएको रूसी हवाई आक्रमणमा इदलिबमा एक जना बच्चासहित दश जनाको मृत्यु भएको र १४ जना बालबालिकासहित ३० जना घाइते भएको सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्सले… Continue reading युक्रेनसँग युद्ध लडिरहेको रुसले सिरियामा गर्यो आक्रमण
Tag: #worldnews
अमेरिकी राष्ट्रपति जो बाइडेनको युरोप भ्रमणमा
२ कार्तिक , एजेन्सी । रुसविरुद्ध युक्रेनको बढ्दो निराशाजनक लडाइँलाई बलियो बनाउन सहयोगीहरूसँग वार्ता गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन जर्मनीको भ्रमणमा निस्किएका छन् । बाइडेनले मध्यपूर्वमा बढ्दो सङ्कटबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ । बर्लिनको २४ घन्टे छोटो भ्रमणमा बाइडेनले जर्मन चान्सलर ओलाफ सोल्ससँग भेट गर्नेछन । त्यसपछि उनीहरू दुवैजना फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन… Continue reading अमेरिकी राष्ट्रपति जो बाइडेनको युरोप भ्रमणमा
सिनवार मारिएपछि जताततै खुशी,बन्धक छुट्ने
२ कार्तिक , एजेन्सी । हमासका प्रमुख याह्या सिनवार गाजामा भएको इजरायली आक्रमणमा मारिएको पुष्टि भएको छ । उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि भएको हो । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले विज्ञप्ति जारी गर्दै सिनवारलाई गाजाको दक्षिणी भागमा करिब एक वर्ष लामो खोजपछि… Continue reading सिनवार मारिएपछि जताततै खुशी,बन्धक छुट्ने
श्रीलंकामा २२ हजार विस्थापित
२७ असोज, एजेन्सी । विपत्तिका कारण २२ हजार भन्दा बढी श्रीलंकाली विस्थापित भएका छन् । श्रीलंका विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार अक्टोबर ७ देखि शनिबार बिहानसम्म पाँच हजार ३४८ परिवारका २२ हजार ६४ जना विस्थापित भएका हुन् । वर्षा र हावाहुरीका कारण बाढी र रुख ढल्दा मानिस विस्थापित भएको बताइन्छ ।