अमेरिकी राष्ट्रपतीय चुनावमा कुनै पनि धाँधली भएको छैनः संघीय निर्वाचन आयोग

२३ कात्तिक, एजेन्सी । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा कुनै पनि धाँधली नभएको संघीय निर्वाचन आयोगले प्रष्ट पारेको छ ।

संघीय निर्वाचन आयोगकी आयुक्त एलेन वेन्ट्राउवले अहिलेसम्म कुनै पनि धाँधलीको प्रमाण फेला नपरेको प्रतिक्रिया दिएका हुन् । तर, राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले धाँधली भएको आरोप लगाउँदै अदालतमा मुद्दा हालेका छन् । नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका छन् ।

उनले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरु उल्टाउने संकेत दिएका छन् । बाइडेनले विश्व स्वास्थ्य संगठनबाट बाहिरिने ट्रम्पको निर्णय उल्ट्याउने तयारी गरेका छन् । त्यस्तै मुस्लिम बाहुल्य देशका आप्रवासीलाई अमेरिका प्रवेशमा लगाइएको प्रतिबन्ध पनि हटाउने तयारी थालेको खबरमा उल्लेख छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top