अरुण तेश्रो सुरुङ खन्नेक्रममा ४ जनाको मृत्यु

विराटनगर,असार २
अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा ४ जना कामदारको मृत्यु भएको छ ।

अरुण तेश्रोको ड्याम साईट नुमको फ्याक्सिन्दामा निर्माणाधिन अरुण तेश्रोको सुरुङ खन्ने क्रममा गएराति पौने ९ बजे ढिस्को झरेको थियो ।

ढिस्कोले पुरिएर २ जना नेपाली र २ जना भारतीय कामदारको मृत्यु भएको प्रहरी नायव उपरिक्षक श्यामकुमार सारुमगरले बताए । ढिस्कोले पुरिएर जुम्ला चन्द्रनाथ नगरपालिका १ का प्रेम परियार र कालिकोट सिउना गाउँपालिका४ का प्रदिप शाही र भारत झारखण्डका बुधन मुण्डा र बिहारका नन्द किसोरको मृत्यु भएको हो ।

Advertisement

परियार र शाही कामदार रहेका थिए भने मुण्डा अपरेटर र नन्द किसोर ईलेक्टोनिक मिस्त्री रहेको बताईएको छ । घटना स्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । झरी परिरहेकाले उद्धारमा कठिनाई भइरहेको प्रहरी नायव उपरिक्षक सारुमगरले बताए।

ढिस्को हटाउन स्काईभेटर र डोजर पनि घटनास्थल लगिसकिएको छ । घटना स्थल सदरमुकाम खाँदबारीबाट ५० किलोमिटर टाढा रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top