अवैध उत्खनन र ओसारपसारमा संलग्न दुई सवारी नियन्त्रणमा

४ असार ७५, मंगलबार

विराटनगर,असार ५
अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा ओसार पसारमा संलग्न दुई वटा सवारी साधनलाइ प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।

मोरङ केराबारी गाउपालिका वडा नं.८ स्थित खदम खोलाबाट ढुङा, गिट्टी उत्खनन्मा प्रयोग भएको ना १ क ८०४४ नं। को जेसिबि र ओसार पसारमा संलग्न ना ७ ख ३२२० नम्बरको हाइवा ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिई कारवाहीका लागी केराबारी गाउँपालिकाको कार्यालयमा पठाईएको हो।

इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले खदम खोलादेखी पूर्वपट्टी आमजुगीं बिश्वकर्मा मन्दिर जाने सडकदेखी दक्षिणमा ठूलो परिमाणमा मिक्सगिट्टी थुपारेको र सो स्थानबाट जेसिबिको मद्दतले ट्रिपरमा लोड गर्दै गरेको फेला पारेको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top