आगामी ५ बर्ष नेपालको विकासका लागि असाधरण समय : ओली

२३ फागुन ७४, बिहीबार

काठमाडौं, फागुन २४
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ५ बर्ष नेपालको विकासका लागि असाधरण समय हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ७ औं अन्तराष्ट्रिय व्यापार मेलाको बिहिबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी ५ बर्षमा नेपालले असाधारण विकासको फड्को मार्ने बताएका हुन् ।

्५ बर्षको समय आधा दशकको समय भएपनि त्यो समय सफलता, परिवर्तन र उपलब्धीको समय हुने उनको भनाई थियो । नेपालको बढदो व्यापार घाटालाई सरकारले तत्काल सल्ट्याउन नसके पनि अनपेक्षित सुधार ल्याउने प्रतिवद्धता जनाए ।

शान्ति, स्थायित्व र सम्वृद्धिका लागि सरकारले सम्पूर्ण प्रयास केन्द्रीत गर्ने बताए । प्रधानमन्त्री ओलीले सरकारका सम्पूर्ण प्रयास उत्पादन वृद्धि, आकर्षक रोजगारी र आकर्षक अवसरका लागि केन्द्रित हुने बताए ।

Advertisement

कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले चालु घाटा कम गर्नका लागि सरकारले निर्यात प्रर्वद्धनलाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिए । निजिक्षेत्र संगको सहकार्यमा निर्यात प्रर्वद्धन गर्नुपर्ने भएकाले त्यसका लागि अनुकुल वातावरण बनाउने प्रयासमा सरकार लागेको उनले स्पष्ट पारे ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले राम्रो काम गर्ने उद्योगी व्यवसायीहरुका लागि अनुकुल वातावरण बन्ने आश्वासन दिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top