१२ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या १ लाख ६२ हजार ३ सय ५४ जना पुगेको छ ।
आजै २ हनार ९ सय ८१ जना कोरोना मसक्त भएर घर फर्किएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ ।
त्यस्तै आजसम्म नेपालमा कोरोनाबाट ८ सय ८७ संक्रमितको मृत्यु भएको छ ।
हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ सहेको छ भने देशभर क्वारेन्टिनमा रहनेको संख्या २ हजार ८ सय ८९ रहेको छ ।