आमसभा अघि यस्तो देखिएको ओली समूहको उपत्यकामा र्‍याली

२३ माघ, काठमाडौँ । नारायणहिटी दरबार अगाडि आमसभा सुरु हुनु अघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले काठमाडौंका विभिन्न स्थानमा र्‍याली निकालेको छ ।

उपत्यकाका विभिन्न स्थानमा भेला भएर नेता–कार्यकर्ताहरू छुट्टाछुट्टै र्‍यालीसहित कार्यक्रमस्थल पुगेका थिए । आमसभाको कार्यक्रम अहिले दरबार अगाडि भइरहेको छ ।

सभा अघि भएको र्‍यालीका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेकाले सर्वसाधारणले आज पनि सास्ती खेपिरहेका छन् ।

 

आमसभामा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सत्यनारायण मण्डललगायत नेता–कार्यकर्ताले सम्बोधन गर्दैछन् ।

भर्खरको समाचार

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

सम्बन्धित समाचार

Scroll to Top