×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

उपत्यकामा एक साता निषेधाज्ञा थपियो, किराना पसल पनि खोल्न नपाइने

११ जेष्ठ २०७८

११ जेठ, काठमाडौं ।

उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो ।

Advertisement
Advertisement
Advertisement

थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top