कतारबाट १४० जना नेपालीलाई डिपोर्ट

३० असार ७७, बुधबार

योगेन्द्र योगी
३१ असार, दोहा । कतारमा आममाफी पाएका, विभिन्न अभियोगमा बन्दी जीवन बिताएका र कतारको डिपोर्टेशन सेन्टरमा रहेका १४० जना नेपालीलाई डिपोर्ट गरिएको कतारस्थित नेपाली दूतावासका द्वित्तिय सचिव प्रवीण भट्टराईले जानकारी दिएका छन् ।

उनीहरुलाई विभिन्न समयमा कानुन उल्लघंनको गरेर पक्राउ गरी फिर्ती केन्द्रमा राखिएको थियो । कोरोनाको कारण देखाउँदै कतारले आममाफी पाएका तथा बन्दी जीवन बिताएका र फिर्ती केन्द्रमा रहेका नेपालीहरुलाई यहाँ भन्दा पहिला पनि डिपोर्ट गरेको थियो ।

डिपोर्ट गरिएका १४० जनालाई लिएर दोहाबाट काठमाडौँका लागि कतार एयरलाइन्सको जहाज उडेको सचिव प्रवीण भट्टराईले बताए ।

यसअघि कतार एयरलाइन्सको पहिलो उडानमार्फद आममाफी ४३ र अर्को कतार एयरलाइन्सकै उडानमार्फत आममाफी पाएका १ सय ६३ जनालाई नेपाल पठाईसकिएको दूतावासले जनाएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top