×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

कतारबाट २६४ जना लिएर फर्कियो नेपाल एयरलाइन्स, १० वटा शव आउँदै

१६ असार २०७७

योगेन्द्र योगी
१६ असार, दोहा ।
कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा आज पाँचौ पटक नेपाल एयरलाइन्सको उडानमार्फत् कतारबाट २ सय ६४ जना नेपाली स्वदेश फर्केका छन् ।

कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले दिएको जानकारी अनुसार पहिलो चरणको पाँचौ उडानमार्फत् २२ जना महिला र २ सय ४२ जना पुरुष रहेका छन् ।

Advertisement
Advertisement

 

दोहाबाट काठमाण्डाैँका लागि उडेको सो जहाजमा कतारमा बिभिन्न समयमा मृत्यु भएका १० जना नेपालीको शव पनि नेपाल पठाईएको सचिव भट्टराईले बताए । प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई उद्धार उडान मार्फत् काठमाडौं पठाइएको दूतावासले जनाएको छ ।

Advertisement
Advertisement

उनीहरुलाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई, एनआरएनए कतारका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । यसैगरि आजै अर्को उडान हिमालय एयरलाइन्स मार्फद हुने दूतावासले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top