NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास शुक्रबार मंसिर १९ , २०८२
मधेशमा आज नयाँ सरकारका लागि दाबी पेश, एमालेले कसलाई देला विश्वासको मत शुक्रबार मंसिर १९ , २०८२
मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता शुक्रबार मंसिर १९ , २०८२
एनपीएलमा आज लुम्बिनी भर्सेस जनकपुर, को पुग्छ प्लेअफमा ? शुक्रबार मंसिर १९ , २०८२
हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह बिहिबार मंसिर १८ , २०८२
Next
Prev

समाचार

कमजोर पासवर्डका कारण बैंक तथा वित्तीय संस्थाहरूलाई साइबर चुनौती

आइतवार फाल्गुन १२ , २०७५
Reading Time: 1 min read
A A
कमजोर पासवर्डका कारण बैंक तथा वित्तीय संस्थाहरूलाई साइबर चुनौती
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

काठमाडौँ : साइबर सुरक्षासम्बन्धी काम गरिरहेको थ्रेटनिक्सले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गरेका ३ हजारभन्दा बढी इमेलको पासवर्ड सजिलै डाउनलोड गर्न मिल्ने अवस्थामा रहेको पत्ता लागेको छ ।

थ्रेटनिक्स रिपोर्ट दिइएको प्रतिवेदनमा सन् २०१८ भर नेपालको सूचना प्रविधि क्षेत्रमा भएको सुरक्षा चुनौती औंल्याइएको छ । प्रतिवेदनका अनुसार डट एनपी डोमेनको आधारमा निर्माण गरिएका ८ हजार ३ सय बढी इमेलका पासवर्डको डाटासेट डाउनलोड गर्न मिल्ने गरी इन्टरनेटमा भेटिन्छन् ।

तीमध्ये अधिकांशको पासवर्ड एक दुई तीन चार पाँच, पास वर्ड वान, एबीसीडी, इमेल ठेगानामा भएको नाम, मोबाइल नम्बर वा आफ्नो ठेगाना राखिएका छन्, अनुसन्धानमा संलग्न सुयश नेपालले भने, हामीले सम्बन्धित बैंकहरूलाई उनीहरूको सुरक्षा कमजोरीको विषयमा जानकारी गराएका छौं ।,यो सममाचार आजको कान्तिपुर दैनिकमा छ ।

विशेषगरी संस्थागत इमेलहरूमा पासवर्ड कमजोर राख्ने प्रवृत्ति रहेको भेटिएको उनले बताए । इन्टरनेटमा भेटिएको इमेल र तीनका पासवर्डमध्ये तीन हजार बढी नेपाल बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित छन् । तीमध्ये १ हजार ८० वटा इमेल र पासवर्ड डट एनपी डोमेनको आधारमा तयार पारिएका र बाँकी २ हजार २ सय १७ वटा पासवर्ड डट कम डोमेनको आधारमा तयार पारिएको प्रतिवेदनमा जनाइएको छ ।

थ्रेटनिक्सको प्रतिवेदनमा बैंक तथा वित्तीय क्षेत्रको मात्र नभई सरकारी वेबसाइटमा संकलन भएका इमेलका पासवर्डहरू पनि सार्वजनिक भएको औंल्याइएको छ । अध्ययनको क्रममा सरकारी वेबसाइटमा संकलन भएका १० हजार १ सय बढी इमेल ठेगानाको विश्लेषण गर्दा तीमध्ये १ हजार १६ वटा इमेलको पासवर्डसहितको विवरण यसअघि नै चोरिइसकेको पाइएको छ ।

लोकप्रीय

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

शुक्रबार मंसिर १९ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेशमा आज नयाँ सरकारका लागि दाबी पेश, एमालेले कसलाई देला विश्वासको मत

शुक्रबार मंसिर १९ , २०८२
मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता

मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता

शुक्रबार मंसिर १९ , २०८२

विचार

थप समाचार

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास
ताजा समाचार

अन्तर्राष्ट्रिय

मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता

शुक्रबार मंसिर १९ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा आज लुम्बिनी भर्सेस जनकपुर, को पुग्छ प्लेअफमा ?

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

शुक्रबार मंसिर १९ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेशमा आज नयाँ सरकारका लागि दाबी पेश, एमालेले कसलाई देला विश्वासको मत

शुक्रबार मंसिर १९ , २०८२
मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता

मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता

शुक्रबार मंसिर १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.