कांग्रेसको निष्कर्ष – भ्रमको खेती गर्ने उद्देश्यले बजेट ल्याइयो, कार्यान्वयन सम्भव छैन

१६ जेठ ७८, सोमबार

१७ जेठ, काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले जनमत प्रभावित पार्ने दुरासययुक्त बजेट ल्याएको टिप्पणी गरेको छ ।

सोमबार सरकारले जेठ १५ गते ल्याएको बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै काँग्रेसले बजेटमा कुनै नयाँ कार्यक्रम नसमेटेको बताएको छ ।

हचुवाका भरमा केही कार्यक्रम सुरु गरेको र त्यसले दीर्घकालीन रूपमा प्रभाव नपार्नेसमेत कांग्रेसले निष्कर्ष निकालेको छ ।

कांग्रेसले केही वर्षहरुदेखि कार्यान्वयनमा रहेका सबै योजनाहरुको फेहरिस्तलाई नयाँ योजनाका रुपमा प्रस्तुत गरेर सरकारले ‘निकै पो काम हुन लागेछ भन्ने भ्रम पार्न खोजेको’ टिप्पणी गरेको छ ।

भ्रमको खेती गर्ने उद्देश्यका साथ बजेटमा प्रस्तुत गरिएका योजनाको कार्यान्वयन सम्भव नभएको र नागरिकको थाप्लो माथिको ऋणभार अझ बढ्ने निश्चित रहेको काँग्रेसले जिकिर गरेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top