×

NEPAL TIMES UPDATES

Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026

काठमाडौं-२ मा माधव नेपाल ११ हजार मतान्तरले विजयी

२३ मंसिर २०७४

काठमाडौं २ मा नेकपा एमालेका माधवकुमार नेपाल ११ हजार मतान्तरले विजयी भएका छन्।

उनले २५६३३ मत ल्याएका छन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दीपकप्रसाद कुईकेलले १४२०७ मत प्राप्त गरेका छन्।

Advertisement
Advertisement

काठमाडौंमा यो एमालेको चौथो विजय हो।

Advertisement

यसअघि काठमाडौं-३ मा कृष्ण राई, ८ मा जीवनराम श्रेष्ठ र  ९ मा कृष्णगोपाल श्रेष्ठ विजयी भएका छ्न्।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top