कारको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु

१९ पुस ७५, शुक्रबार

झापा, पुस २०
झापाको शिवसताक्षी नगरपालिका–१० माईधारमा बिहीबार दिउँसो कारको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

दिनको साढे २ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको बा १३ च ३१३८ नम्बरको कारले पश्चिमबाट पुर्व तर्फ आउदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक ताप्लेजुङको फुङलिङ नगरपालिका–४ बस्ने २१ वर्षीय सञ्जुहाङ लिम्बुको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी सोही मोटरसाईकलको पछाडि सवार ताप्लेजुङकै २५ बर्षीय सबिन फुरुम्बु लिम्बु गम्भीर घाईते भई उपचारको लागि B&C अस्पताल बिर्तामोड पठाईएकोमा उनको पनि उपचारकै क्रममा सोही अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

मृतक दुवै शवलाई पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ । कार चालक काठमाण्डौँ महानगरपालिका–२२ का ५८ बर्षीय महेन्द्र जोशी र कार ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top