कार्बन उत्सर्जन गर्ने सवारी साधनलाई विदेशमा १८ अर्ब अमेरिकी डलर जरिवाना,नेपालमा सरर

२६ भदौ ७५, बुधबार

चारपांग्रे सवारी साधन उत्पादक जर्मन कम्पनी भक्सवागनद्वारा बिक्री गरिदै आएका सवारी साधनले वातावरणलाई प्रतिकुल असर पार्ने कार्बन उत्सर्जन गरेको तथ्य भेटिएको छ।उक्त तथ्य फेला परेपछि विश्वका थुपै्र मुलुकमा त्यस्ता गाडीको प्रयोगमा प्रतिबन्ध लगाइसकिएकको छ तर यसबारे नेपालमा भने हालसम्म सोधखोज भएको पाइएको छैन।

सवारी प्रदुषण जाँच्ने यातायात व्यवस्था विभागले अहिलेसम्म आधिकारिक धारणा राखेको छैन। विषाक्त कार्बन उत्सर्जन गर्ने यस्ता साधन रहेको पाइएमा सम्बन्धित कम्पनीमा फिर्ता पठाउने नपठाउने भन्नेबारे नेपाल सरकारले नै सोच बनाएको छैन। उक्त कम्पनीद्वारा उत्पादित विभिन्न १३ मोडलका ३ लाखभन्दा बढी गाडी भारतबाट भने सोही कम्पनीलाई फिर्ता गरिएको थियो।

सन् २०१५ सेप्टेम्बरमा अमेरिकी सरकारले १८ अर्ब अमेरिकी डलर बराबरको जरिवाना तिराएको थियो। अत्याधिक धुवाँ फाल्ने तथा कार्बन उत्सर्जन गर्ने प्रतिगाडी बराबर ३७ हजार ५ सय अमेरिकी डलर हर्जना तिर्नुपर्ने निर्णयपछि अधिकांश मुलुकले उक्त कम्पनीका सवारी साधन बिक्री वितरण तथा सञ्चालनमै प्रतिबन्ध लगाएका थिए। त्यस कम्पनीका गाडी र धुवाँले पार्नसक्ने असरबारे अध्ययन गर्न विश्वभर १ करोड १० लाख कारमा धुवाँ परिक्षण गर्ने उपकरण राखिएको थियो।,यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top