×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

कासेमिरोको गोलमा मड्रिड उक्लियो शिर्षस्थानमा

१५ असार २०७७

१५ असार, एजेन्सी ।
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले एस्पानोयलमाथि जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ।

कोर्नेला–एलपार्ट स्टेडियममा भएको खेलमा घरेलु टोली एस्पानोयलमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै मड्रिड शीर्षस्थानमा उक्लिएको हो। रियलको जितमा एकमात्र गोल कासेमिरोले गरे। उनले पहिलो हाफको अतिरिक्त समयमा करिम बेन्जेमाको पासमा निर्णायक गोल गरेका थिए।

Advertisement
Advertisement

जितसँगै ३२ खेलबाट ७१ अंक जोडदै रियल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। रियलले समान खेल खेलेर ६९ अंक जोडेको बार्सिलोनालाई पछि पार्दै तालिकाको शीर्षस्थानमा उक्लिएको हो। यसअघिको खेलमा बार्सिलोनाले अलाभेससँग २(२ को बराबरी खेल्दै अंक बाँडेको थियो।

Advertisement
Advertisement

त्यस्तै एट्लेटिको मड्रिड ५८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top