कुमार विकको खुट्टा छिनालिएको घटनामा अनुसन्धानका लागि ३३ जना प्रहरी नियन्त्रणमा

११ कात्तिक ७७, बुधबार

१२ कात्तिक, तुलसीपुर । प्रहरीले  तुलसीपुरका कुमार (कमारा) विकको खुट्टा छिनालिएको घटनामा अनुसन्धान गर्न ३३ जना युवालाई नियन्त्रणमा लिएको छ।

उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी नवलपुर निवासी ४५ वर्षीय विक तुलसीपुर १० गोलौरीमा सोमवार राति अपरिचित समुहको धारिलो हतियारको आक्रमणवाट एउटा खुट्टा छिनालिएको अवस्थामा फेला परेका थिए।

एउटा खुट्टा छिनालेको तथा दुबै हातमा धारिलो हतियारले छिया छिया हुने गरि काटिएको अवस्थामा विकलाई प्रहरीले मध्यरातमा उद्धार गरि अस्पताल पु¥याएको थियो।

सोही घटना अनुसन्धान गर्न गोलौरी आसपासका ३३ जना युवाहरूलाई पक्राउ गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए ।

घाइते विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि सोमवार राति नै थप उपचारका लागि बाँके रिफर गरिएको थियो।

त्यहाँबाट पनि घाइतेलाई मंगलवार थप उपचारका लागि भारतको लखनउतर्फ लगिएको छ।

अत्यधिक रक्तस्रावका कारण उनको अवस्था गम्भीर छ।

गोलौरी गाउँमा आफ्नो भान्जाको विहे भोज खाएर आफ्नो घरतर्फ जाँदै गरेका विकमाथि पढ्ढा र गौलौरीको बीचको खेतमा अज्ञात समुहले सांघातिक आक्रमण भएको थियो। उनले दोषी कुनैपनि हालतमा उम्कन नपाउने बताए।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top