NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Ograniczony dostęp! बिहिबार पुस १० , २०८२
Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide बिहिबार पुस १० , २०८२
mFortune Casino Online Slots: Spin to Win Real Money! बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

कोभिडविरुद्धको खोप एकसय वर्षकै सबैभन्दा ठूलो उपलब्धि

बिहिबार कार्तिक २७ , २०७७
Reading Time: 1 min read
A A
कोभिडविरुद्धको खोप एकसय वर्षकै सबैभन्दा ठूलो उपलब्धि
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं: वैज्ञानिकद्वय उगुर सहिन र ओज्लम तुरेसीले आफ्नो जीवन क्यान्सर र सङ्क्रामक रोगको अनुसन्धानात्मक कार्यमा समर्पित गरेका छन् । ‘इम्युनोथेरापी’ पद्धतिबाट क्यान्सरको उपचारमा वर्षौं बिताएका छन् ।

तर कोरोनाभाइरस महामारीबीच सहिन र तुरेसि जोडीले ‘मोडिफाइड जेनेटिक कोड्स’को क्षेत्रमा गर्नुभएको अभूतपूर्ब अनुसन्धानले विश्वको ध्यान आकृष्ट गराउन सफल हुनुभएको छ । विश्वकै पहिलो प्रभावकारी कोरोना भाइरसविरुद्धको खोप अन्वेषण पछाडि यी दुबैजनाको मस्तिष्क हो । ५५ वर्षीय सहिन र ५३ वर्षीया तुरेसिले बायोएनटेकको स्थापना सन् २००८ मा गर्नुभएको हो । मध्य जर्मनीको मैन्ज शहरमा उक्त कम्पनी अवस्थित छ ।

सोमबार कम्पनीको अमेरिकी साझेदार एवम् विशाल औषधि निर्माता कम्पनी फाइजरले आफ्नो खोपको प्रयोगले परीक्षण गरिएकामध्ये ९० प्रतिशत ब्यक्तिमा प्रभावकारी भएको दाबी गरेको छ । कम्पनीले यसअघि कहिले प्रयोगको अनुमति नदिइएको मेसेन्जर आरएनए वा एमआरएनए विधिको प्रयोग गरिएको छ । जसले खोप दिइने ब्यक्तिमा प्रतिरक्षा प्रतिक्रियात्मक रुपमा विकसित गर्ने गर्छ ।

LS Auto

मङ्गलबार सञ्चारकर्मीसँगको कुराकानीमा सहिनले भन्नुभयो, “मानव समुदायका लागि राम्रो सन्देश के छ भने हामीले कोभिड–१९ सङ्क्रमणको उन्मूलन खोपमार्फत् गर्न सक्छौं ।” सीएनएनसँगको कुराकानीमा फाइजरका कार्यकारी प्रमुख अल्बर्ट बौर्लाले पछिल्लो एकसय वर्षको यो अहिलेसम्मकै सबैभन्दा ठूलो विकास र उपलब्धि भएको दाबी गर्नुभयो ।

वैज्ञानिक समुदायकै लागि खोपको अन्वेषण ठूलो खुड्किलो भएपनि सहिन र तुरेसी औषधि विकास विज्ञानको दुनियाँमा अब्बल मानिन्छन् । जोडीले फिजिसियनहरुलाई प्रशिक्षण दिएर सन् २००१ म क्यान्सरविरुद्ध एन्टीबडी विकास गर्ने औषधि निर्माण गर्न गेनीम्ड फर्मास्युटिकल्सको स्थापना गरे । सन् २०१६ मा उक्त कम्पनी एक अर्ब ६० करोड अमेरिकी डलरमा बिक्री गरियो ।

कार्यकारी प्रमुख सहिन र प्रमुख मेडिकल अधिकृत तुरेसी जर्मनीका पहिलो एक सय धनीको सूचीमा सूचीकृत हुनुहुन्छ । गतवर्ष चार अर्ब ६० करोड अमेरिकी डलर बजार मूल्य रहेको उहाँको नस्दाकमा सूचीकृत कम्पनीको मूल्य मंगलबार २५ अर्ब ७२ करोड डलर पुगेको छ ।

गत् मे महिनामा सीएनएनसँगको कुराकानीमा सहिनले निरन्तरको दुई दशकसम्म औषधिविज्ञान क्षेत्रमा काम गर्दा समाजका लागि केही योगदान दिन चाहेको बताउनुभएको थियो । टर्कीको भूमध्य तटको इस्केन्ड्रममा सहिनको जन्म भएको हो । चार वर्षको छँदा उहाँ जर्मनीको कोलोग्ने बसाइ सर्नुभयो । रोयटर्सका अनुसार उहाँका बुवा त्यसताका फोर्ड कम्पनीमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँले टर्कीका एक जना फिजिसियनकी छोरी तुरेसिलाई भेट्नुभयो । त्यत्तिबेला दुबैजना आफ्नो शैक्षिक जीवनलाई उज्यालो बनाउने प्रयासमा हुनुहुन्थ्यो । रोयटर्सका अनुसार सहिन र तुरेसिले क्यान्सर अनुसन्धानमा जुटनुभयो ।

गत् जनवरी महिनामा सहिनले चीनको वुहान शहरमा कोरोनाभाइरस सङ्क्रमणबारे शोधपत्रमा पढ्नुभएको थियो । सहिनले एन्टी क्यान्सर एमआरएनए औषधिलाई एमआरएनएमा आधारित भाइरल खोपमा परिणत गर्न सानो पाइला चाल्नुभयो । बायोएनटेकले आफ्ना पाँचसय जना कर्मचारीलाई सम्भावित एमआरएनए यौगिक अनुसन्धान गर्ने आयोजनाका लागि अह्रायो ।

सहिनलाई उहाँका समकक्षीहरुले “भद्र र नम्र” ब्यक्तिको रुपमा उल्लेख गर्छन् । जर्मनीको मैन्ज विश्वविद्यालयमा सहिनका समकक्षी प्राध्यापक मत्तिस थिओबाल्डले उपलब्धि र सफलताका बावजूद उहाँ अत्यन्तै अतुलनीय भद्र ब्यक्ति रहेको बताउनुहुन्छ ।

मङ्गलबार नै सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै सहिनले भन्नुभयो, “फाइजर÷बायोएनटेकले उत्पादन गर्न लागेको खोप कोरोना विरुद्धको एक मात्र खोप नहुने विश्वास गरेका छौं ।”,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

विचार

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

थप समाचार

Kasyno Paypal w Polsce

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२
articles_slotastic casino_2025-12-25

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२
articles_mfortune casino_2025-12-24

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

हालका पोस्टहरू

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.