काठमाडौंमा असिना पानी

२० असोज ८३, मंगलबार
Share this
707shares

२० असोज , काठमाण्डौ ।

Advertisement

मंगलवार दिउँसो काठमाडौं उपत्यकामा एक्कासी भएको असिनासहितको भारी वर्षाले जनजीवन केही समयका लागि प्रभावित ।

केही समयसम्म निरन्तर परेको पानीका कारण उपत्यकाका मुख्य सडक र तल्लो भेग जलमग्न बने ।

Advertisement

दिउँसोको समयमा एक्कासी परेको भीषण वर्षाले काठमाडौंका विभिन्न मुख्य सडक खण्डहरूमा पानीको बहाव बढ्यो ।

असिना पानीका कारण सवारी साधनहरूको आवतजावतमा कठिनाइ हुनुका साथै पैदल यात्रुहरूलाई सास्ती ।

Advertisement

वर्षाका कारण केही स्थानमा ढल निकासको समस्या देखिएपछि सडक जलमग्न ।

सडकमा पानीको सतह बढेका स्थानहरूमा उच्च शतर्कता अपनाउन र सवारी साधनको गति नियन्त्रणमा राख्न चालकहरूलाई ट्राफिक प्रहरीको आग्रह

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top