दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

२० असोज ८३, मंगलबार
Share this
677shares

२० असोज , काठमाण्डौ ।

Advertisement

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय कारोबार सम्बन्धी कसुरमा धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौँको आदेश ।

जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंसँग २ लाख धरौटी लिएर छाड्न आदेश ।

Advertisement

प्रसाईंलाई असार १२ मा साइबर ब्युरोले पक्राउ गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो ।

Advertisement

प्रसाईंमाथि युट्युबमार्फत छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको आरोप ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top