कोरोनाको खराब सूचीमा नेपाल थप एक कदम अगाडि

३० जेठ ७७, शनिबार

३१ जेष्ठ, विराटनगर ।
कोरोना भाइरसका कारण खराब मुलुक बन्ने प्रतिस्पर्धामा नेपाल थप एक कदम अगाडि पुगेको छ।

नेपालले कोभिड १९ संक्रमितको संख्यामा सेनेगल, उज्बेकिस्तान र ताजकिस्तान लगायतका मुलुकलाई पछि पारेको छ। १६ जनाको संक्रमणबाट मृत्यु भइसकेको नेपालमा शुक्रवारसम्म ५ हजार ६२ कोभिड १९ संक्रमित पुगेका छन्। हिजो एकै दिन नेपालमा ४ सय ४२ जनामा संक्रमण देखिएको हो।

प्रदेश नम्बर २ मा संक्रमण सबैभन्दा तिब्र गतिमा फैलिएको छ भने त्यसको पछिपछि छ प्रदेश नम्बर ५ रहेको छ । त्यसपछि कर्णाली, सुदुर पश्चिम, प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेश छन्। विश्वका खराब मुलुकको सूचीम नेपाल ७५ औं स्थानबाट ७१ औंमा उक्लिएको हो।

नेपालभन्दा अगाडि अब सुडान, फिनल्यान्ड, अस्ट्रेलिया रहेका छन्। सुडानमा संक्रमितको संख्या ६ हजार ८ सय ७९ छ भने फिनल्यान्डमा ७ हजार ७३। अस्ट्रेलियामा संक्रमितको संख्या ७ हजार २ सय ९० रहेको छ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top