कोरोना परीक्षणका क्रममा झडप हुँदा केही व्यक्ति घाईते

१६ जेष्ठ, काठमाडौं । काठमाडौंको बौद्धस्थित सिमलटारमा कोरोना परीक्षणका क्रममा विवाद हुँदा झडप भएको छ ।

हुम्लाबाट काठमाडौं आइ बसेका करिब १५ सयको नाम संकलन भएपनि पांच सय मात्र आरडीटी टेष्ट किट भएपछि विवाद बढ्दै जांदा झडप भएको हो ।

झडप हुंदा केही व्यक्ति घाईते भएका छन् । स्थानीय जनप्रतिनिधि र प्रहरीबीच परीक्षणका लागि समन्वय नहुंदा विवाद भएको स्थानीयको भनाई छ ।

Advertisement

हुम्लाका प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले आरडीटीको परीक्षण पछि उनीहरुलाई हुम्ला लाने तयारी गरेको बताइएको छ ।

लकडाउनका कारण हुम्लाका ५ हजार भन्दा बढी व्यक्ति काठमाडौंमा अलपत्र छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top