×

NEPAL TIMES UPDATES

Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026

कोरोना संक्रमणबाट जनकपुरका एक ग्यास व्यापारीको मृत्यु

२२ भाद्र २०७७

२२ भदौ, जनकपुरधाम । जनकपुरमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।

सिरहाको मिर्चैया नगरपालिका–५ का ६२ वर्षीय एक ग्यास व्यापारीको प्रादेशिक अस्पताल जनकपुरमा कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

Advertisement
Advertisement

उपचारको क्रममा आइतवार राति करिब ११ बजे अस्पतालमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए । उनलाई चार पाँच दिनदेखि ज्वरो समेत आइरहेको थियो ।

पहिला घरमै चिकित्सकको परामर्शमा उपचार गर्दा निको नभएपछि शनिबार फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा पुगेका थिए ।

कर्जन्हामा पीसीआर परीक्षणका लागि स्वाब लिएर प्रयोगशाला पठाउँदा रिपोर्ट कोरोना पोजेटिभ आएको थियो ।

Advertisement
Advertisement

ईलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार उत्तरपट्टीको घरमै उनले ग्यासलगायतका व्यापार संचालन गर्दै आएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top