चैतसम्मको बैठक र भ्रमण भत्ता नलिने राष्ट्रिय सभा अध्यक्षको घोषणा

२२ जेठ, काठमाडौँ ।
संघीय संसद् राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चैत मसान्तसम्म बैठक र भ्रमण भत्ता नलिने घोषणा गरेका छन् ।

उनले २०७७ जेठ २२ गतेदेखि ०७७ चैत मसान्तसम्मको बैठक र भ्रमण बापत प्राप्त हुने भत्ता सरकारको राजस्व खातामा राख्न संसद् सचिवालयलाई पत्र लेखेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखालाई बिहीबार पत्र लेखेर राष्ट्रिय सभाको बैठक भत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा भत्ता नलिने बताएका हुन् ।

Advertisement

मुलुक कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लडिरहेका बेला सार्वजनिक खर्चमा मितव्ययीता ल्याउन यो निर्णय गरेको तिमिल्सिनाले जनाएका छन् ।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ का अनुसार अध्यक्ष तिमिल्सिनाले प्रति महिना विशेष भत्तावापत १ हजार रुपैयाँ, संसद बैठक भत्ता प्रतिदिन १ हजार रुपैयाँ (संसद् बैठक बसेको दिनको), भ्रमण भत्ता १ दिनको ३ हजार रुपैयाँ प्राप्त गर्छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top