NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ? शुक्रबार मंसिर २६ , २०८२
एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ? शुक्रबार मंसिर २६ , २०८२
युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले शुक्रबार मंसिर २६ , २०८२
मन्त्रिपरिषद् चौथो पटक विस्तार, को–को बन्दैछन् मन्त्री ? शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

छठपछि विद्यालय खुल्ने, तिहारअघि कार्यढाँचा ल्याइने

बिहिबार कार्तिक २७ , २०७७
Reading Time: 1 min read
A A
लकडाउन अन्त्य भएसँगै खुल्न थाले विद्यालय
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडाैँ : कोभिड–१९ संक्रमणको जोखिमका कारण आठ महिनादेखि बन्द विद्यालय छठपछि खुल्ने भएको छ। त्यसका लागि तिहारअघि नै कार्यढाँचा जारी गर्ने तयारीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय जुटेको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले मंसिर ९ गते सञ्चालन हुने कक्षा १२ को परीक्षाका लागि विद्यालय अनिवार्य खोल्नैपर्ने भएपछि त्यससँग जोडिएको सुरक्षाको मापदण्ड अपनाई विद्यालय खोल्ने तयारी पूरा गरिएको जानकारी दिए।

कक्षा १२ को परीक्षामा विद्यार्थीले डेढ घन्टाको लिखित परीक्षा अनिवार्य रूपमा विद्यालयमै गएर दिनुपर्ने व्यवस्था राष्ट्रिय परीक्षा बोर्डले तय गरेको छ। कुल सय पूर्णाङ्कको परीक्षाका लागि ४० प्रतिशत कक्षा ११ को प्राप्तांक, ४० प्रतिशत कक्षा १२ को लिखित परीक्षा र २० प्रतिशत कक्षा १२ को आन्तरिक परीक्षाको मूल्यांकन हुनेछ। ‘कक्षा १२ को परीक्षा विद्यालयहरूले विद्यार्थी उपस्थितकै आधारमा सञ्चालन गर्ने तय भएको छ, यसका लागि विद्यालयहरूले सुरक्षाको मापदण्ड सबै तयारी गरेका छन्,’ प्रवक्ता शर्माले नागरिकसँग भने, ‘मन्त्रिपरिषद्ले असोज २२ गते गरेको निर्णयअनुसार मन्त्रिपरिषद्ले विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिएको थियो। सोहीअनुसार मन्त्रालयले विद्यालय सञ्चालनको कार्यढाँचा तयार गरेको हो।’ कार्यढाँचा तिहारअघि नै जारी हुने उनको भनाइ छ। ‘अवस्था हेरी विद्यालय सञ्चालन हुन्छ,’ उनले भने। देशभरि ३५ हजार विद्यालयको ‘लोकेसन’ फरक भएकाले सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई नै दिने व्यवस्था कार्यढाँचामा गरिएको जानकारी उनले दिए।

कार्यढाँचामा गरिएको व्यवस्थाअनुसार स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएर आलोपालो गरी, कम जोखिम भएको र जोखिम नभएको विद्यालयको ‘लोकेसन’ हेरी विद्यालय सञ्चालन हुनेछ। कार्यढाँचामा स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गराउँदै बालबालिकालाई जान मानसिक रूपमा तयार पार्नुपर्ने जिम्मेवारी स्थानीय तहलाई नै दिएको छ। बालबालिकाको सुरक्षाका लागि विद्यालयको फर्निचर, शौचालय, पर्याप्त प्रकाश आउने र हावा आवतजावत गर्ने खुला कक्षाकोठालगायत भौतिक पूर्वाधार तयार पार्नुपर्ने, सरसफाइका लागि साबुनपानी, सेनिटाइजर अनिवार्य व्यवस्था हुनुपर्ने विद्यालयमा आउने सबैको तापक्रम मापन गर्न थर्माेमिटरको व्यवस्था र शिक्षक तथा विद्यार्थीले सबैले अनिवार्य मास्क लगाउने पर्ने कार्यढाँचामा उल्लेख छ।

LS Auto

विद्यालयमा शिक्षक तथा विद्यार्थी र अभिभावकले स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेनगरेको अनुगमन पनि स्थानीयले नै गर्नुपर्ने व्यवस्था गरिएको छ। शैक्षिक सत्र खेर जान नदिन विद्यालयले संक्रमणकालीन वार्षिक कार्यतालिका, शैक्षिक योजना तयार गर्ने, प्रदेश शिक्षा तालिम केन्द्रले विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार बालबालिकाले सिकेका सिकाइहरूको स्तर निर्धारण गर्न र शिक्षकलाई तालिम र अभिमुखीकरणको व्यवस्था गर्नुपर्ने कार्यढाँचामा उल्लेख छ।

प्रवक्ता शर्माका अनुसार कार्यढाँचामा थप व्यवस्था भएअनुसार विद्यालयहरूले विद्यालय खोल्नु दुई साताअघि विद्यार्थी तथा अभिभावकलाई जानकारी गराउनुपर्ने, बालबालिका, शिक्षक तथा विद्यालयका कर्मचारीहरूमा स्वास्थ्यसम्बन्धी कुनै समस्या भए त्यसको जानकारी तत्काल गराउनुपर्ने, महामारीको जोखिममा रहेका बालबालिकालाई नजिकैको स्वास्थ्य केन्द्रमा जँचाएर मात्र विद्यालय आउनेबारे अभिभावकलाई सूचित गर्नुपर्ने व्यवस्था कार्यढाँचामा उल्लेख छ।

यसका साथै कार्यढाँचामा न्यूनतम एक मिटरको भौतिक दूरी कायम हुनेगरी कक्षाकोठामा विद्यार्थीको बस्ने व्यवस्था गर्नुपर्ने, सवारीसाधनले ५० प्रतिशत मात्रै विद्यार्थी बोक्ने, विद्यार्थी बोक्दा पटकपटक बसलाई निमूलीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ। तर हाल विद्यालयहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा विद्यार्थी उपस्थितकै आधारमा सञ्चालन गरिरहेका छन्। उपत्यकाका कतिपय विद्यालय भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाको उपाय अपनाएर स्कुल सञ्चालन धेरै स्थानीय निकायहरूले स्कुल तथा अभिभावकसँग समन्वय गरी भौतिक दूरी कायम गरी उपस्थितकै आधारमा कक्षा सञ्चालन गरिरहेको काठमाडौं महानगरपालिका शिक्षा विकास समन्वय एकाइ प्रमुख नन्दलाल पौडेलले बताए। उनले काठमाडौंको थानकोटमा रहेको प्रभात मावि, गागलफेदीमा रहेको सिद्धि गणेश मावि र कालिमाटीको नीलबाराही स्कुलले विद्यालय सञ्चालन गरिरहेको बताए।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

शुक्रबार मंसिर २६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२

विचार

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

शुक्रबार मंसिर २६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२

थप समाचार

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च
ताजा समाचार

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

शुक्रबार मंसिर २६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२
युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले
अन्तर्राष्ट्रिय

युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले

शुक्रबार मंसिर २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

शुक्रबार मंसिर २६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.