जनगणना २०७८ को तयारी, यसपटकको जनगणना दुई ढाँचामा हुने

विराटनगर ः राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु भएको छ ।केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना सुरु हुनुभन्दा तीन बर्ष अघि देखि २०७८ को तयारी सुरु गरेको हो । विभागले तयारी सन्दर्भका लागि प्रदेशस्तरीय कार्यक्रम गरी सुझाव संकलन गरेको थियो ।

कार्यक्रममा राष्ट्रिय जनगणनाका विषयमा तीनतहको सरकारलाई कसरी समन्वय गर्ने भन्ने विषयमा छलफल भएको थियो । गणनालाई प्रभावकारी बनाउन स्थानिय सरकार, सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसंग छलफल गरेर अघि बढ्ने जनाईएको छ ।

यसपटकको जनगणना दुई ढाँचामा सञ्चालन हुने विभागका निर्देशक ढुण्डीराज न्यौपानेले बताए । पहिलो चरणमा परिवार सुचीकरण तथा दोस्रो चरणमा ब्यक्तिगत गणना मुल प्रश्नावली अनुसार गणना हुने छ । आजको उद्घोष दैनिकमा यो समाचार छापिएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top