सरकारको निर्णयको विपक्षमा सर्वोच्च, बाजेको सेकुवा खोल्न आदेश

गृह मन्त्रालयको निर्देशनमा बन्द गरिएको बाजेको सेकुवा कर्नरका सबै शाखाहरु तत्काल खोल्न सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Advertisement

सञ्चालक चेतन भण्डारीले सुन तस्करीको पैसा सेकुवा कर्नरमा लगानी गरेको आशंकामा सरकारले सिलबन्दी गरेको थियो ।न्यायधी सपना मल्ल प्रधानको एकल इजलासले सिलबन्दी र ब्रान्ड खारेजी गर्ने सरकारको निर्ण कार्यान्वयन नगर्नु नगराउनु भन्दै अन्तरिम आदेश जारी भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top