जर्मनीको शानदार जित

२४ जेठ ७८, मंगलबार

२५ जेठ, काठमाडौँ ।

जर्मनीले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा शानदार जित निकालेको छ । गएराति भएको खेलमा जर्मनीले लात्भियालाई ७–१ले पराजित गरेको हो ।

जर्मनीको जितमा रोविन गोसेन्स, इल्केए गुन्डोगान, थोमस मुलर, सर्ज जिनाब्री, टिमो वेर्नर र लिरोए सानेले गोल गर्दा एक गोल उपहार पाएको थियो । लात्भियाका एलेक्सेज साभेलजेभ्सले एक सान्त्वना गोल फर्काएका थिए ।

घरेलु मैदानमा एकपक्षीय बनेको खेलमा जर्मनीले पहिलो हाफमै ५–० को अग्रता लिएको थियो । त्यसपछि दोस्रो हाफमा दुई गोल थप्दा एक गोल खाएको हो ।

हाल यु्रोकपको तयारीमा मैत्रीपूर्ण खेलहरु भैरहेका छन् । जर्मनीले युरो कपको पहिलो खेलमा विश्व च्याम्पियन फ्रान्ससंग १५ जुनमा खेल्नेछ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top