टी–१० क्रिकेट लिग : सन्दिपले पहिलो खेलमा नै लिए ३ विकेट

५ मंसिर ७५, बिहीबार

एजेन्सी, मंसिर ६
बुधबारबाट युएइमा सुरु भएको टी–१० लिग क्रिकेटमा नेपाली युवा बलर सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन ।केरालमा अनुबन्धित भएका सन्दिपले बुधबारको खेलमा आफ्नो २ ओभरमा तीन विकेट हात पारे ।

सारजाह क्रिकेट मैदानमा भएको खेलमा केरलाले टस जितेर पहिले बलिङ गरेको थियो । जसमा पाँचौ ओभर लिएर आएका सन्दिपले पहिलो बलमा नै विकेट लिए । उनले फ्लेचरलाई ३२ रनमा आउट गरे ।

उनले सोहि ओभरको पाँचौ बलमा इन्ग्रामलाई एक रनमा आउट गरे । त्यस्तै उनले दोस्रो ओभरमा पनि उत्कृष्ट बलिङ गर्दै अर्को एक विकेट लिए ।

सन्दिपले आफ्नो पहिलो ओभरमा मात्र १० रन दिएर २ विकेट लिए । व्यक्तिगत दोस्रो ओभरमा मात्र सात रन खर्चिदै सन्दिपले एक विकेट लिए । जसमा उनले मुहम्मद कलीमलाई खाता खोल्न दिएनन् । सन्दीपले कुल २ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top