×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासीमा डोजर लगाउन सर्वाेच्चले रोक्यो|| Nepal Times
May 08, 2026
Playing
आशाको केन्द्र मानिएका गगन मौनताको ओडारमा || Nepal Times
May 08, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-25-2083 || Nepal Times
May 08, 2026
Playing
प्रधानन्यायाधीश सिफारिस किन विवादमा पर्याे ? नोट अफ डिसेन्टमा के छ ? || Nepal Times
May 08, 2026
Playing
के कोरोना जस्तै हो हान्टा भाइरस ?८ केस भेटियो,१४९ यात्रु क्रुजमै फसे || Nepal Times
May 08, 2026
Playing
के क्यानडालाई ट्रम्पले टुक्र्याउन लागेका हुन् ? जनमतसंग्रह हुँदै|| Nepal Times
May 08, 2026
Playing
World News:होर्मुजमा जहाजको जाम,२० हजार मानिस फसे,क्यानडा टुक्रिन सक्ने|| Nepal Times
May 08, 2026
Playing
लेखापालले बिहेमा हवाइ फायरिङ गरेपछि|| Nepal Times
May 08, 2026
Playing
UAE मा क्षेप्या*स्त्र र ड्रो*न ख*त*रा, नागरिकलाई गराइयो अलर्ट || Nepal Times
May 08, 2026
Playing
गौतमबुद्ध क्रिकेट रंगशाला बजेट अभावले फेरि अलपत्र|| Nepal Times
May 08, 2026

टुटलले नेपालका सर्वसाधारणलाई आवतजावतको स्वतन्त्रता प्रदान गर्दैछ : सिइओ भट्ट

१२ बैशाख २०७६

बिराटनगर, बैशाख १२
टुटलका सिइओ तथा फाउन्डर सिक्षित भट्टले टुटलले १० औँ हजारभन्दा धेरैलाई रोजगार सृजना गरिसकेको बताएका छन् । बिराटनगरको होटल नमस्कारमा बिहिबार भएको ‘लास्ट थर्सडे’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले टुटलले नेपालका सर्वसाधारणलाई आवतजावतको स्वतन्त्रता प्रदान गर्नुका साथै १० आँै हजार भन्दा धेरै मोटरसाइकल धनिलाई पनि रोजगार सृजना गरेको बताएका हुन् ।

उनले उद्धमशीलतालाई आफुलाई व्यक्त गर्ने माध्यम भएको बताए । टुटल स्थापना गर्नु अगाडी आफुले १२ बर्ष देखि गर्दै आएको जागिर छाड्न मुख्य प्रेरणा आफुलाई व्यक्त गर्न र आफुले सोचेको समाज निर्माण गर्न खोजेको भन्ने उनको भनाइ थियो ।अहिलेका युवालाई आफ्नो चाहना पछ्याउँन आग्रह गर्दै चुनौती र असफलता देखि नतर्सिन र त्यसबाट पाठ सिकेर अघि बढ्दै २१ औ शताब्दीको निम्ति सुन्दर समाज निर्माण गर्न मद्दत पुर्याउनु पनि हो भन्ने उनको भनाइ थियो ।

Advertisement
Advertisement

अन्तरक्रियामा भट्टले विराटनगरका युवासँग आधा घण्टा आफ्नो व्यावसायिक अनुभब साटासाट गरेपश्चात प्रश्न उत्तर मार्फत सहभागीहरुको जिज्ञासा मेटाएका थिए । अन्तरक्रियामा १२१ जनाको सहभागीता रहेको कार्यक्रम संयोजक बसन्त अधिकारीले जानकारी दिए ।अंग्रेजी महिनाको अन्तिम बिहिबार विराटनगरमा हुने सो कार्यक्रम बिकल्प एन अल्ट्रनेटिभ, मकालु टिभी, बिराटनगर इन्टरनेसनल कलेज, होटल नमस्कार, मल्ल ग्रुप अफ कम्पनीज र नेप्लिज यंग इन्टरप्रेनस फोरमको सहकार्यमा संचालन हँुदै आएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top