ट्रिपर सञ्चालनमा कडाई गरेपछि ट्रिपर व्यवसायी आन्दोलित

विराटनगर : प्रदेश ट्राफिक प्रहरी कार्यालयले ट्रिपर सञ्चालनमा कडाईप्रति व्यवसायी संघले आपत्ति जनाएका छन् ।आफ्नो व्यवसायलाई असर पार्ने गरी प्रहरीले गरेको कडाईका विरुद्ध आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

ट्राफिक प्रहरीले पुस १ गतेदेखि बढी व्यस्त हुने बिहान र बेलुकीको समयमा मुख्य राजमार्ग तथा सहायक राजमार्गमा सुरक्षा एवं ट्राफिक आवगमनलाई केन्द्रित गरी दैनिक दुई घण्टा ट्रिपर सञ्चालनमा रोक लगाएको थियो ।

ट्रिपरका कारण सडकमा दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले प्रदेश १ का सबै सडकमा दैनिक बिहान ९ बजेर ३० मिनेट देखि १० बजेर ३० मिनेटसम्म र बेलुका ३ बजेर ३० मिनेट देखि ४ बजेर ३० मिनेट सम्म दैनिक दुई घण्टा सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

Advertisement

ट्रिपरका कारण सडकमा दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले सञ्चालनमा लगाएको रोक विभेदकारी भएको भन्दै आफुहरुले चरणवद्ध आन्दोलन गर्ने ट्रिपर व्यवसायी संघको चेतावनी छ ।पुर्व क्षेत्रमा ६ चक्का र १० चक्काका ट्रिपर सञ्चालन हुने गरेका छन् ।

भारतीय मालबाह ट्रकले नेपाली ट्रिपरभन्दा तीन गुणा तौल बोकेर सञ्चालन गर्न दिने तर नेपालको कानुनअनुसार सञ्चालनमा रहेका ट्रिपरलाई बिहान बेलुका सञ्चालनमा रोक लगाउने नीती विभेदकारी भएको भन्दै संघले आईतबार विराटनगर भन्सार कार्यालय अगाडि ४० टन भन्दा बढी तौल भएका भारतीय मालबाहक गाडिलाई रोकेर सांकेतिक रुपमा विरोध जनाएको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top