ठुलो परिमाणमा अवैध सुर्ती र मल सहित पक्राउ

२२ साउन ७५, बुधबार

विराटनगर, साउन २३
सुनसरी जिल्लाको ईनरुवा नगरपालिका–४ बाट १ लाख ३३ हजार रुपैया बराबरको अवैध सुर्ती तथा मल सहित १ जना पक्राउ गरिएको छ ।भन्सार छली गरी ल्याएको सुर्ती र मल सहित प्रहरीले ईनरुवा नगरपालिका–४ बस्ने सहदेव मेहेतालाई मंगलबार पक्राउ गरेको हो।

मेहेताले भारतबाट चोरी छिपाई ल्याएको उक्त सामान ईनरुवा नगरपालिका–४ मा कोठा भाडा लिई भण्डारण गरेको छ भन्ने विशेष सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले मंगलबार बिहान मेहेताको कोठामा खानतलासी गरि ठूलो परिमाणमा सुर्ती, सुर्ती प्याकिङ गर्ने प्लाष्टीकको खोल, तयारी सुर्तीका प्याकेट, बिडी र गुणस्तरहिन भारतीय कृषी मल तथा साइकल बरामद गरेको थियो ।

बरामद सामानसहित मेहतालाई मंगलबार नै आवश्यक कार्वाहीको लागी सेतु बन्धु भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top