तस्बिरमा यस्तो देखियो ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस
0SHARES
७ फाल्गुन २०७७नेपाल टाईम्स
७ फागुन, काठमाडौँ । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ आज देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । यसबीच शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरियो । तस्बिरमा यस्तो देखियो प्रजातन्त्र दिवस ।