×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया तत्काल रोकियोस्ः डा. गोविन्द केसी

१९ आश्विन २०७६

१९ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले विश्व विद्यालयहरुमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति नरोकिए कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा योग्यता र वरिष्ठताका ठोस् आधारमा नियुक्ति हुनुपर्छ भनेर लामो संघर्ष गरिएको तर सरकारले आफुखुसी पदाधिकारी नियुक्त गरिरहेको भन्दै डाक्टर केसीले आन्दोलनको चेतावनी दिएका हुन् ।

Advertisement
Advertisement

गएको शुक्रबार सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि डाक्टर भगवान कोइराला, डाक्टर चन्द्रमणि पौडेल र डाक्टर धर्मकान्त बास्कोटाको नाम अन्तिम सूचीमा राखेको छ, तर डाक्टर केसीले भने सरकारको यो निर्णयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले नियुक्तिको हालको प्रक्रिया रोकेर पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुसार पदाधिकारी नियुक्त गर्न पनि माग गरेका छन् ।

Advertisement
Advertisement

यस्तै उनले युद्धकालका गम्भीर र मानवताविरोधी अपराध गर्नेहरुलाई अन्तर्रा्ष्ट्रिय अभ्यास अनुसार दण्ड गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएसको पढाइ सुरु गर्न पनि माग गरेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top