NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश शुक्रबार मंसिर १२ , २०८२
जकार्ता विश्वको सबैभन्दा धेरै जनसंख्या भएको सहर, शीर्ष १०सहित शुक्रबार मंसिर १२ , २०८२
कुलमानको उज्यालो नेपालले उम्मेद्वारी माग्यो,रास्वपासँग के हुँदैछ ? शुक्रबार मंसिर १२ , २०८२
जेल भित्रै हराए इमरान खान ?२४ दिनदेखि कसैले देखेका छैनन् शुक्रबार मंसिर १२ , २०८२
ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु शुक्रबार मंसिर १२ , २०८२
Next
Prev

समाचार

त्रिविको परीक्षा अझै केही महिना नहुने

शनिबार असार १३ , २०७७
Reading Time: 1 min read
A A
त्रिभुवन विश्वविद्यालयका हरेक विद्यार्थीले एक लाखसम्म उपचार खर्च पाउने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं : कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ ।

वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको लिखित परीक्षाबाहेक मूल्याङ्कनको विकल्प नभएको र सेमेस्टर प्रणालीको परीक्षालाई कसरी अगाडि बढाउने भन्ने विषयमा भर्खरै अध्ययन गर्न थालिएकाले परीक्षाका बारेमा अझै केही महिना अन्योल नै हुने अवस्था देखिएको हो ।

यसबाट स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थी प्रत्यक्ष रूपले प्रभावित हुने भएका छन्  ।विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षाका लागि अझै केही महिना कुर्नुपर्ने अवस्था रहेको स्पष्ट गर्दै कोरोना सङ्क्रमण सामान्य भएर जनजीवन चल्न थालेपछि परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो ।

LS Auto

वार्षिक आधारमा पठनपाठन हुने विद्यार्थीको वर्षभरिको मूल्याङ्कन लिखित परीक्षाबाट मात्रै हुने भएकाले तत्काल त्यसको अर्को विकल्पतर्फ सोचाइ नराखिएको उहाँको भनाइ छ ।

विश्वविद्यालयले सेमेस्टर प्रणालीका माध्यमबाट पठनपाठन हुने र हाल अनलाइन माध्यमबाट कक्षा सञ्चालन भएका विद्यार्थीको परीक्षा कुन आधारमा सञ्चालन गर्ने भनेर अध्ययन भइरहेको जनाइएको छ ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुसालको संयोजकत्वमा गठित अध्ययन कार्यदलले दिने प्रतिवेदनका आधारमा सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा र सेमेस्टरका विषयमा निर्णय गरिने भएको छ । सेमेस्टर प्रणालीको अनलाइन कक्षामा पनि सबै विद्यार्थीको सहभागिता हुन नसकेको अवस्थामा कसरी परीक्षा तथा मूल्याङ्कन गर्ने भन्ने असजिलोमा विश्वविद्यालयका पदाधिकारीहरू पुगेका छन् ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

लोकप्रीय

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश

शुक्रबार मंसिर १२ , २०८२
जकार्ता विश्वको सबैभन्दा धेरै जनसंख्या भएको सहर, शीर्ष १०सहित

जकार्ता विश्वको सबैभन्दा धेरै जनसंख्या भएको सहर, शीर्ष १०सहित

शुक्रबार मंसिर १२ , २०८२
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

कुलमानको उज्यालो नेपालले उम्मेद्वारी माग्यो,रास्वपासँग के हुँदैछ ?

शुक्रबार मंसिर १२ , २०८२

विचार

थप समाचार

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश
ताजा समाचार

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश

शुक्रबार मंसिर १२ , २०८२
जकार्ता विश्वको सबैभन्दा धेरै जनसंख्या भएको सहर, शीर्ष १०सहित
अन्तर्राष्ट्रिय

इमरान खानको भाषण प्रशारणमा रोक
अन्तर्राष्ट्रिय

जेल भित्रै हराए इमरान खान ?२४ दिनदेखि कसैले देखेका छैनन्

शुक्रबार मंसिर १२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

00:18:37

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश

शुक्रबार मंसिर १२ , २०८२
जकार्ता विश्वको सबैभन्दा धेरै जनसंख्या भएको सहर, शीर्ष १०सहित

जकार्ता विश्वको सबैभन्दा धेरै जनसंख्या भएको सहर, शीर्ष १०सहित

शुक्रबार मंसिर १२ , २०८२
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

कुलमानको उज्यालो नेपालले उम्मेद्वारी माग्यो,रास्वपासँग के हुँदैछ ?

शुक्रबार मंसिर १२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.