थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या ६५९१ पुग्यो

0SHARES

२ असार २०७७ नेपाल टाईम्स

२ असार, काठमाडौं । थप ३ सय ८०  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमितहरुको कुल संख्या ६५९१ पुगेको छ।

विज्ञापन बक्स